नेप्टेको लागि जग्गा बेचेँ -रोहित रुम्बा

घरखेत नै बेचेर वा बैंकमा जग्गा बन्धकी राखेर फिल्म निर्माण गर्ने निर्माताको ताँती यहाँ लामै छ । कतिले फिल्म निर्माण गरेर मनग्य आम्दानी गरेका छन् त कतिले सर्वश्व गुमाउनु परेको छ । फिल्म भनेको विजनेश हो । यो विजनेशमा हात हालेपछि घाटा-नाफा दुबै सहन सक्ने तागत हुनुपर्छ । चैत ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म … Continue reading नेप्टेको लागि जग्गा बेचेँ -रोहित रुम्बा